५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ–१ अपडेट: रास्वपाका वाग्लेले कटाए १० हजार भोट



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा रास्वपाका डा.स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् ।

भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १३ वटाको १८ हजार ६६१ मत गणना सकिँदा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् ।

वाग्ले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराई भन्दा पाँच हजार २५६ मतले अगाडि छन् । भट्टराईले ५,००३ मत प्राप्त गरेका छन् ।

यस्तै, एमालेका सर्वेन्द्र खनालले २७९७ मत ल्याएका छन्।