२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटारमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा मनोनयन दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा लागिरहेको बेला सभापति देउवा बालुवाटार पुग्नुभएको हो । त्यसअघि उहाँले बालुवाटार जानुअघि आफ्नै निवासमा

राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु हुँदैन: शक्ति…

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताउनुभएको छ

राष्ट्रपतिमा हाम्रो दाबी छ: सांसद प्रकाश ज्वाला(भिडियोसहित)

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बनाउनु हुन्न: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताउनुभएको छ ।

नेकपा एस र जसपाका नेताहरू देउवा निवासमा, माधव नेपाल पनि…

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको मनोनयन नजिकिँदै जाँदा नेताहरूको दौडधुप पनि बढेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छौं: अर्थमन्त्री पौडेल(भिडियोसहित)

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताउनुभएको छ ।

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुन्छ: पर्यटनमन्त्री किराँती

किमाथाङ्का । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताउनुभएको छ । राष्ट्रिय एकताको

अध्यक्ष नेपालसँग चिनियाँ राजदूत सङको भेटवार्ता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग चिनियाँ राजदूत छन सङले भेटवार्ता गर्नुभएको छ ।

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध रिट परेको छ ।

एकीकृत समाजवादीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव गरेको छैन – झलनाथ…

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ ।

बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।

पूर्वराजालाई ‘राष्ट्रप्रमुखमा’ किन विचार नगर्ने ?– रवीन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिभन्दा माथिको पद मानिएको राष्ट्रपतिको भूमिका सदा पार्टीगत रहेको

ललितपुरलाई हरियाली शहर बनाउन काम भइरहेको छ: चिरिबाबु महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताउनुभएको छ । बुधवार ललितपुरमा नेपाल

विदेशीको ट्विटमा हाम्रो राष्ट्रपतिबारे पढ्नु लाजमर्दो: रघुजी पन्त

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले विदेशीको ट्विटमा नेपालमा के राष्ट्रपति बन्ने भन्नेबारे पढ्नुपर्ने अवस्था लाजमर्दो भएको बताउनुभएको

प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौंमा घरजग्गा खरिद गर्न नपाउने कानुनी…

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी

सांसद अरूण चौधरीको निलम्बन फुकुवा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद अरूण चौधरीको सांसद निलम्बन पद फुकुवा भएको छ ।

लाल आयोगको प्रतिवेदनबारे नागरिक उन्मुक्तिले माग्यो प्रधानमन्त्रीको धारणा

नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ ।

‘नेपाल बाल मन्दिरसम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग

राजनीतिक प्रणाली र शासकीय स्वरुपमा पुनरविचार हुनुपर्छ: कमल थापा

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाका विषयमा पुनरविचार हुनुपर्ने बताउनुभएको छ ।

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाटै खाना खुवाउन थालियो

मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ