२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
योगेशलाई देवेन्द्र पौडेलको जवाफ– मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताउनुभएको हो । त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा

पछौटे दिमागले देश बन्न सक्दैन, अग्रगामी हुनुपर्छ: योगेश भट्टराई

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट दिशा निर्देश नगरेको भन्दै त्यसलाई परिवर्तन गर्न सुझाव दिए ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझायो

सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको हो ।

शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको

कला, संस्कृति, सम्पदाको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा…

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ ।

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

उहाँले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाउनुभयो । 

नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै होइन: माधव नेपाल

नेपालले भन्नुभयो, “मैले पनि यसो मनन गरेँ । यो कागजको खोस्टो मात्रै छ कि ? यसमा कुनै विषयवस्तु पनि छ

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ हुने

कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बन्नुभएको छ ।

जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै ठगी गर्नेमा मन्त्रीहरूकै संलग्नता हुनसक्छ–…

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै ठगी गर्नेमा मन्त्रीहरूकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन्

बालकृष्ण खाँणसँग हिरासतमा मञ्जुको भेट

काठमाडौँ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उहाँकी पत्नी मञ्जु

नख्खु–भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छ: मन्त्री…

काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु–भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै

प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, जसपा र जनमतका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने

प्रतिनिधिसभामा सत्तारुढ दल नेपाली कांंग्रेसका दुईसहित २० सांसदले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ भने राष्ट्रियसभामा पनि तीन

शरणार्थी प्रकरण : सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको…

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन

नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?

नीति तथा कार्यक्रममाथिको छलफलमा आज २० जना सांसदले आफ्नो संशोधन प्रस्तावसहित भाग लिनुभएको थियो ।

नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव – प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्भित्र र बाहिर समझदारी बनाएर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइने बताउनुभएको छ ।

देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र हुन सक्दैन…

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताउनुभएको छ ।

निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न सक्दैन – सचेतक बर्तौला

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारले प्रश्तुत गरेको निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न नसक्ने बताउनु भयो । निति

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिट्टै संसदबाट पारित हुन्छ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिन भित्रै संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदबाट पारित हुने बताउनु भएको छ ।