२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीले जवाफ होइन, राजीनामा दिनुपर्छ – ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्रीबाट जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको छ । बुधबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै ओलीले अब जवाफ नभई राजीनामा

लक्षित राजस्व उठाउन जिम्मेवार भइ काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौंँ । राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिनुभएको छ । आन्तरिक

संसद् बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत प्रतिपक्षी दलले प्रधानमन्त्रीको

ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी: सांसद पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताउनुभएको छ । बुधवार

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – एमाले

प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको छ ।

रास्वपाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयमा जवाफ माग्ने

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको विषयमा जवाफ माग गर्ने भएको छ ।

नेपाली समाजलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको छ:…

काठमाडौँ । सभामुख देवराज घिमिरले पत्रकारिता क्षेत्रले संसदलाई राष्ट्रको हीतमा काम गराउन भुमिका खेल्ने बताउनुभएको छ । बुधवार संसदीय मामिला

मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछ: प्रधानमन्त्री

प्रधानमन्त्रीले भन्नुभयो, 'मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ।

एमालेद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग

यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसको इसारामा हुन्छ ? सम्माननीय प्रधानमन्त्रीजीले

देशविरोधी अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको छ ।

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरि । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ ।

पुस्तक विमोचनको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजियो: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले बेलुनरुपी बबण्डर चाँडै फुट्ने पनि स्पष्ट पार्नुभयो । उहाँले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै

एमाले संसदीय दलको बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

एक वर्षपछि कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । पार्टी विधानअनुसार हरेक दुई महिनामा एक पटक बस्नुपर्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्दैछ । यही

काठमाडौंको सीडीओमा जितेन्द्र

काठमाडौं । गृह मन्त्रालयका सहसचिव एवम सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका जितेन्द्र बस्नेतलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारी बनाइएको

माओवादी शक्तिहरु एकताबद्ध हुँदैछन्– प्रधानमन्त्री प्रचण्ड

माओवादी केन्द्र कमजोर भए पनि देशको राजनीति आफ्नै हातमा रहेको अहिले राज्यको बागडोरको नेतृत्व आफैँले गरिरहेको उहाँको भनाइ थियो ।

विष्णु रिमालले दिए प्रचण्डलाई ‘प्रितम सिंह’ले बनाएको प्रधानमन्त्रीको संज्ञा

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘प्रितम सिंह’ले बनाएको प्रधानमन्त्रीको संज्ञा दिएका छन् । प्रचण्डको

प्रचण्डको अभिव्यक्ति: नदेखिने विषयमा उहाँले के गर्नुभयो त्यो थाहा भएन:…

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले न्युजपोलारसँग भन्नुभयो, “देखिने गरेर नेपालको संसद् र सांसदले उहाँलाई प्रधानमन्त्री बनाएको हो, नदेखिने विषयमा

प्रधानमन्त्रीको अभिव्यक्ति संसद् र संविधानमाथिको अपमान– एमाले

एमालेका सचेतक महेश बर्तौलाले न्युजपोलारसँग भन्नुभयो, “प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य छ, संसद् र संविधानमाथिको अपमान हो । उहाँले मुलुकको सार्वभौम सत्ता

प्रधानमन्त्रीको बोलीमा आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । भारतको जम्मुबाट