१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – एमाले

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – एमाले
अ अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको छ । बुधबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि उहाँले नैतिकताको आधारमा प्रधानमन्त्रीको पदमा बस्नु उपयुक्त हुँदैन । उहाँले राजीनामा दिनुपर्छ । जोसुकै मानिस प्रधानमन्त्री बनोस् , जो दिल्लीतिर नभई नेपालतिरै फर्किने होस् । जसले यो देशको सार्वभौमिकता र स्वाभिमानको रक्षा गर्न सकोस् ।’

उनले अगाडि प्रश्न गरे – ‘ उहाँ जनताको अगाडि कसरी प्रधानमन्त्री भनेर जानुहुन्छ ? यो विषय क्लियर नभएसम्म र प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो बैठक अगाडि बढ्न सक्दैन ।’

प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र पटक–पटक दिल्लीसमेत धाएको अभिव्यक्ति दिएका थिए ।