१७ भाद्र २०८३, बुधबार
,
Latest
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति संसद् र संविधानमाथिको अपमान– एमाले



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधामनमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्तिप्रति प्रमु्ख प्रतिपक्ष दल नेकपा एमालले ले कडा आपत्ति जनाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले न्युजपोलारसँग भन्नुभयो, “प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य छ, संसद् र संविधानमाथिको अपमान हो । उहाँले मुलुकको सार्वभौम सत्ता र सार्वभौमिकतामाथि पनि अपमान गर्नुभयो, यो विषयलाई एमालले गम्भीरताका साथ अगाडि बढाउँछ ।”

यही विषयमा छलफल गर्न दिउसो १ः३० बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।