२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
कामु प्रधानन्यायाधीश कार्कीको आज बिदाइ

काठमाडौँ । सर्वोच्च अदालतले कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार बिदाइ गर्ने भएको छ। कामु प्रधानन्यायाधीश कार्कीले असोज १६ गते ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । सोमबार घटस्थापना भएको र त्यही दिनदेखि अदालत कोजाग्रत पूर्णिमासम्म बन्द रहने हुँदा उहाँलाई आइतबार औपचारिक कार्यक्रम गरेर बिदाइ गर्न लागिएको हो ।

आज दलहरुसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्दै

आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि आचारसंहिताबारे छलफल गर्न आयोगले राजनीतिक दलका पदाधिकारीहरुलाई बोलाएको बताइएको

राष्ट्रपति बिरुद्ध दायर रिट न्यायधीस फुँयालको इजलासमा

अधिवक्ताहरु सुनिलरञ्जन सिंह सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टा छुट्टै रिट दायर गर्नुभएको थियो ।

डा केसीको अनसन तोडियो, सरकारसंग १० बुँदे सहमति -सहमति पत्र…

सरकारसंग १० बुँदे सहमति पछि १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनसन तोड्नु भएको छ । केसीले बिरामी अल्मान अन्सारीको

संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित, समानुपातिकको उम्मेदवारी चयनमा एकलौटी गरेको…

पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ

काँग्रेस संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित

पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ

लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक एवं पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् । धनुषाको

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनु भएको छ ।

ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्तालाई पक्राउ

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्बाचित केन्द्रिय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छिन् । आज

अर्थ सचिव कृष्णहरी पुस्करलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

निर्वाचन मिति तोकिएपछि पनि संसद्बाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी मन्त्रालयले रकम निकासा तथा

संरक्षकबाटै जानीबुझी संविधान मिच्ने काम भयो– प्रचण्ड (भिडियोसहित)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको बताउनुभएको छ

लोसपाका प्रदेश सांसद उम्मेदवार एमालेमा प्रवेश गर्दै

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता मधुसुदन शरण चौधरी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । प्रदेशसभाका लागि लोसपाबाट

जसपाद्वारा राष्ट्रपतिको राजीनामा माग गर्दै मधेशमा चरणबद्ध आन्दोलन घोषणा

जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

राष्ट्रपतिविरुद्धका रिट मनोज शर्माको इजलासमा

नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी पाँच वटा फरक रिट निवेदन दर्ता भएका थिए । ती सबै

राष्ट्रपति ,सभामुख र उपसभामुख बिरुद्ध परेका छुट्टाछुट्टै रिटउपर आज सुनुवाइ

रिटमा समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख अग्नी सापकोटा र उपसभामुख पुष्पा भुसालको पदावधि सकिएको दाबी गरिएको

निर्वाचन आयोगबाट कर्मचारी सरुवामा रोक

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको

नेपालमा युद्धले शान्ति ल्याएको छः अध्यक्ष दाहाल(भिडियोसहित)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताउनुभएको छ

नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग(भिडियोसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

चार कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने

विभिन्न ४ कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्