२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समाजवादी पार्टीले पारित गरेको प्रस्तावमा के छ ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशनले १३ वटा प्रस्ताव पारित गरेको छ ।

काठमाडौंमा जारी महाधिवेशनले समसामयिक १३ प्रस्ताव पारित गरेको हो ।

नेसपाको अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुँदैछ ।

जारी महाधिवेशनमा एक हजार पाँच सय प्रतिनिधि छन् । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

यस्तो छ प्रस्तावको पूर्णपाठः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/02/baburam-1.pdf” title=”baburam (1)”]