© 2023
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा न्यायधीशद्वय मिलन राई र सानुमैया डंगोलको इजलासमा परेको छ । रवि र छविको मुद्दा तीन नम्बर इजलासमा परेको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघि कात्तिक २० गतेको इजलासले सुरुको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आज पेशी तोकिएको छ ।

महामन्त्रीहरुको नीति पनि असान्दर्भिक र असफल भई सक्यो र नेतृत्व पनि काम गर्न नसकेर असान्दर्भिक र असफल प्रमाणित भई सक्यो

आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ

एमालेको महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि छनोट हुँदै छन् । महाधिवेशनमा २३ सय प्रतिनिधि सहभागी हुने छन् ।

चरिकोट, (दोलखा) । काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उहाँलाई विद्यालय शिक्षा दिने यहाँका

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन्

वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व.उज्वल थापाको योगदान र 'विवेकशील आन्दोलन'लाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य

काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभूवन विश्वविद्यालय (त्रिवि) का कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताउनुभएको छ । विश्वविद्यालयहरुको

तिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता महेश बर्तौला र सुनिता बरालले सर्वोच्च अदालतमा दायर गरेको रिट

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधबार एमाले अध्यक्ष

काठमाडौँ । उज्यालो पार्टी नेपाल र हाम्रो पार्टी नेपाल आगामी निर्वाचनमा एउटै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने भएका छन्। हाम्रो पार्टी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताउनुभएको छ ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ । भोलि बस्ने केन्द्रीय समितिलाई दबाब दिनको लागि आज

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ ।

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताउनुभएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको बताउनुभएको छ ।

उपमहाचिव ज्ञवालीले एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकभरिका सबै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ। रास्वपाको सचिवालय बैठकले यस सम्बन्धमा आवश्यक

नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ ।