© 2023
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताउनुभएको छ । नेकपा (एमाले) को संसदीय दलको आज वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताउनुभयो । “भोलिदेखि नियमित संसद

बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने जनाईएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कांग्रेस–एमालेसहितको गठबन्धनप्रति चिनियाँ सरकार सकारात्मक रहेको र खुसी व्यक्त गरेको बताउनु भएको छ ।

काँग्रेसले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ ।

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उहाँले भन्नुभयो– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर

निजामती कर्मचारीका विभिन्न सङ्घ–सङ्गठनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।

सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरुबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको

यातायात व्यवसायीले राइड सेयरिङ तथा सेल्फ ड्राइम सञ्चालन अनुमतिको विरोध गर्दै आज देशभर यातायात ठप्प पारेका छन् ।

संयमता अपनाउँदै जनतालाई साथमा लिएर व्यवस्थालाई बलियो बनाउन लाग्नुपर्ने नेताहरु जे पाउने त्यही गर्ने र भन्ने अवस्थामा पुगे भने देश

राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छोड्न माग गर्दै समितिले बन्दको घोषणा गरेको

प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । तर साँझ ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो । एक जना भने प्रहरी
यसअघि राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने उल्लेख गर्दै उहाँले बलियो राज्यले मात्र देश र जनताको

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने बाटोमा अघि बढेको ठहर गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ ।

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुभएको छ । मधेश प्रदेश

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपाका सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ति भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीप्रति लक्षित इँटको जवाफ पत्थरले दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताउनुभएको