१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र संसदीय दलको बैठक जारी , बजेट तथा सासामयिक विषयमा छलफल



अ+ अ-

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक दल कार्यालय सिंहदरबारमा सुरू भएको छ ।

बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने जनाईएको छ ।