१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मौन अवधिमा झुठा प्रचारप्रति नेकपाको आपत्ति, नक्कली भिडियो हटाउन माग

काठमाडाैँ । निर्वाचनको मौन अवधिमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो पार्टी र तारा चिन्हबाहक उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत झुठा तथा भ्रामक सामग्री प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। पार्टीका केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले विज्ञप्ति जारी गर्दै पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना तथा हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोप्रति चिन्ता

पर्सा २ का नेकपाका उम्मेदवार मनोज चौधरी शंकास्पद बस्तुसहित पक्राउ

चौधरीसँगै नेकपाका नेताहरू सत्यनारायण दास र सुरज कार्की र गाडी चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी पनि पक्राउ परेका छन्।

आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको सिफारिसबमोजिम सरकारमार्फत बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा

निर्वाचन ऐतिहासिक र भयरहित हुने राष्ट्रिय पर्यवेक्षकहरूको निष्कर्ष

काठमाडौँ: राष्ट्रिय पर्यवेक्षकहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण, भयरहित र मर्यादित हुने निष्कर्ष निकालेका छन् । निर्वाचन प्रचारप्रसारका

प्रधान सेनापतिद्वारा निर्वाचनको सुरक्षा व्यवस्थाको अवस्था र समग्र तयारीबारे जानकारी

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार  नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण भ्रमण गर्नुभएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय, अनुसार प्रधान

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

काठमाडाैँ ।रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन

बिदामा पनि न्यायिक सेवा निरन्तर, निर्वाचन सुरक्षाका लागि रसुवागढी नाका…

काठमाडाैँ । कार्यालय बिदा परेका दिनमा पनि रसुवा जिल्ला अदालतले न्याय सम्पादनको कार्यलाई निरन्तरता दिने भएको छ। अदालतले सार्वजनिक गरेको

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

काठमाडाैँ । राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको छ । बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको

प्रतिनिधि सभा निर्वाचन: देशभर तयारी सुदृढ, अधिकांश जिल्लामा शान्तिपूर्ण वातावरण

निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित देखिए पनि संवेदनशील क्षेत्र, भौगोलिक चुनौती तथा कर्मचारी व्यवस्थापनका विषयमा निरन्तर निगरानी र

निर्वाचनमा खटिने कर्मचारीलाई कडा आचारसंहिता, आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमण रोक

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत

‘आफ्नो मत आफ्नै गाउँमा’ (फोटो फिचर)

‘आफ्नो गाउँ, आफ्नै ठाउँ, आफैँले चुनेको प्रतिनिधि’– यही भावना बोकेर अहिले हजारौँको सङ्ख्यामा मानिसहरू काठमाडौं उपत्यका छाडेर आफ्नो थाँतथलोतिर लागिरहेका

पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपियोः…

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ–आफ्नो

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

काठमाडाैँ । कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा

धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो

काठमाडाैँ । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका नेपाल–भारत सीमा नाकाहरू सिल गरिएको छ। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै

पेट्रोल पम्पमा उपभोक्ताको भीड

काठमाडाैँ । उपत्याकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरु गाउँ फर्कने क्रम बढेसँगै

त्रासका कारण कृत्रिम रूपमा पेट्रोलियम पदार्थको मौज्दात बढाउँदा बजारमा अभाव…

काठमाडौँ । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले त्रासका कारण कृत्रिम रूपमा पेट्रोलियम पदार्थको मौज्दात बढाउँदा बजारमा अभाव देखिन सक्ने बताएका छन्।

कञ्चनपुरमा निर्वाचन सुरक्षा कडा: सीमा नाका सिल, मतदानस्थल निरीक्षण

काठमाडाैँ ।  सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका र दोधारा चाँदनी तथा भीमदत्त क्षेत्रका विभिन्न मतदानस्थलको

धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज

धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिनुभएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च