५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

प्रधान सेनापतिद्वारा निर्वाचनको सुरक्षा व्यवस्थाको अवस्था र समग्र तयारीबारे जानकारी

प्रधान सेनापतिद्वारा निर्वाचनको सुरक्षा व्यवस्थाको अवस्था र समग्र तयारीबारे जानकारी
अ+ अ-

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार  नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण भ्रमण गर्नुभएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, अनुसार प्रधान सेनापतिले पृतनाको जिम्मेवारी क्षेत्रभित्र आगामी प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थाको अवस्था र समग्र तयारीबारे जानकारी लिनु भएको थियो ।

निरीक्षणका क्रममा प्रधान सेनापतिले निर्वाचनको विभिन्न चरणमा सुरक्षा संयोजन प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभएको छ । साथै, आ–आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले सम्पन्न गर्न सम्बद्ध युनिटहरूलाई सचेत र तयारी अवस्थामा रहन निर्देशन समेत दिनु भएको छ ।

नेपाली सेनाले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै समन्वयात्मक रूपमा काम गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।