१५ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाबारे प्रधानमन्त्रीको चासो

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज पनि अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृह मन्त्रालयबाट मन्त्री ओमप्रकाश अर्याल नेतृत्वको टोली सहभागी थियो। साथै कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो।

जनस्वराज पार्टीको दर्ता अस्वीकृत, सर्वोच्चले निर्वाचन आयोगको निर्णय बदर गर्यो

जनमत पार्टी फुटाएर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिने फैसला गरेको छ।

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश

सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा

कांग्रेस केन्द्रीय समिति बैठकमा किन भयो होहल्ला ?

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक बिहीबार केही समयका लागि होहल्लामय बनेको छ।

राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि कार्यालय धाउन नपर्ने

राष्ट्रिय परिचयपत्र (नेशनल आइडी)प्राप्त गरेका नागरिकले अब मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन।

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति गठन

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ।

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ: महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताउनुभएको छ।

गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर…

  जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ । 

कांग्रेस नेता दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरको डोजर

महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।

एजेन्डाविहीन नेपाली कम्युनिस्ट पार्टी, ओलीको आलोचना मै केन्द्रित

ओलीको आलोचना गर्दैमा उनीहरुले जनताको भावना समेट्न सक्दैनन् । नेपाली कम्युनिस्ट पार्टीले पटकपटक परीक्षण भइसकेका नेताहरुको थुप्रो लगाउँदैमा भ्यागुताको धार्नी

कांग्रेसको अनिर्णयका बीच खड्कियो देउवाको अभाव

यो राष्ट्रिय एकता, सहमति र सहकार्य चाहिने बेला हो र त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने अवस्था पनि हो । तर

एमालेका केन्द्रीय सदस्य शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा…

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ । 

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेकपाबीच ७ बुँदे…

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच ७ बुँदे सहमति भएको छ।

दुर्गा प्रसाईँको २७ बुँदे माग– प्रदेश खारेजदेखि ऋण मिनाहासम्म

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग राखेका छन् ।

नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र…

नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । 

काँग्रेस केन्द्रिय समितिमा संसद पुनःस्थापनाबारे बहसः ‘सांसद अधिकार’ खोज्ने की…

देशव्यापी ‘जेन–जी विद्रोह’ को आगोले राजनीतिक दियो झोसिरहँदा नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक पनि उत्तिकै तातो बनेको छ ।

मधेश प्रदेशका असन्तुष्ट सात दलको प्रदर्शन आज पनि जारी

सोमबारबाट आन्दोलनरत मधेश प्रदेशका असन्तुष्ट सात दलले आज पनि प्रदर्शन जारी राखेका छन् ।

सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु

  सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । 

जेनजी को हो ? को होइन ?

उनीहरुले आयोजकहरुलाई नै चुनौती दिँदै पहिला आन्दोलनमा सहभागी भएका जेनजीलाई चिन्नुहोस् र बल्ल यस्ता कार्यक्रमहरुमा सम्बोधन गर्नुहोस् भन्ने प्रश्न गरे