१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेश नं ५ को केन्द्र दाङ बन्छ: अध्यक्ष प्रचण्ड

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएबा छन् । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे । प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँको राजनीतिक, शैक्षिक,

भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा शुरु हुन्छ : मन्त्री…

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताउनुभएको छ ।

समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ

सरकारले महत्वपूर्ण रुपमा ठोस् कदम उठाएको छ : गृहमन्त्री थापा

बुटवल । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न

हामी उदार भएकाले प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएका…

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो

बढ्दो चुनावी चहलपहल

पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा सपथ ग्रहण

काठमाडौं । नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलेले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच सातै

प्रदेश प्रमुख नियुक्तिमा नेकपा नेताकै आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले चयन गरेका प्रदेश प्रमुखवारे नेकपाकै नेताले आपत्ति जनाएका छन् । केन्द्रीय सदस्य

नेकपा कार्यालयमा तालाबन्दी

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३

नेकपाको उम्मेदवारमा ढकाल, को हुन ढकाल ?

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी

टुंगियो युवा संघको एकीकरण, कुन जिल्ला कसको भागमा पर्यो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीको एकीकरण प्रक्रिया टुंग्याएको छ

नेकपाले गर्यो निर्वाचन परिचालन कमिटी गठन, को-को परे कमिटीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ की इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले

समाजवादी पार्टीले लगायो उम्मेदवार टुङ्गो

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले उम्मेदवारको टुंगो लागएको छ। कास्की निर्वाचन क्षेत्र नम्बर २

पार्टीभित्रको विवाद अन्त्य गर्न सभापति देउवाले निकाले यस्तो जुक्ती

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह

उम्मेदवार टुङ्गो लगाउँदै काङ्ग्रेस, ३ बजे बैठक बस्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन आज पदाधिकारी बैठक बोलाएको

आवश्यक ऐन निर्माणलाई प्राथमिकता दिएका छौं: अध्यक्ष तिमिल्सिना

ताप्लेजुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका

मन्त्रिपरिषदको बैठक ११ बजे, सचिवालयको टुंगो लागेन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपचार पछि आज बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आराम गरिरहेका प्रधानमन्त्री ओलीले ११ बजे आफ्नै

काङ्ग्रेसको ईलका भत्काउने दाउमा नेकपा

बाँके । प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ

काङ्ग्रेसले शुक्रबार उम्मेदवारको नाम टुङ्गो लगाउने

काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक

प्रधानमन्त्री ओली आजै बालुवाटार फर्कनुहुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली आजै बालुवाटार फर्किने बताएका छन् । बिहीबार