© 2023
कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले मुलुकको उच्च पदमा देख्न पाउने इच्छा प्रकट गरेका छन् । कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वटा वडा पर्छन् । यही मङ्सिर १४ गते मुलुकमा एक मात्र प्रतिनिधिसभा सदस्य पदमा भएको उपनिर्वाचनमा निर्वाचित भएलगत्तै
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जा निर्धारण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ ।
मङ्गलबारे । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताउनुभएको छ । धनगढीमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बैठक बोलाएका छन्। अध्यक्ष दाहालले बुधबार बिहाना ९
काठमाडौं । आफ्नो निर्वाचन क्षेत्रका नागरिक दुर्घटनामा परेपछि नेपाल कम्युनष्टि पार्टीका नेता तथा निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट जिप दुर्घटनाका घाइते
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताउनुभएको छ । बूढानीलकण्ठ
धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले धनगढीमा हुन लागेको वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा साबित
काठमाडौं । अमेरिकामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरू हिडिँराखेको अपठ्यारो भएको बताएका छन्। राप्रपा अरू दलभन्दा
चिप्लेढुङ्गा । वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने
महोत्तरी । महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा चार पार्टीको पोल्टामा परेका छन् । जिल्लाको एक गाउँपालिका
काठमाडौं । भक्तपुर क्षेत्र नं १ (क) मा सम्पन्न प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले १० भोेट पनि नघाउन सकेनन्
धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपाका उम्मेदवार जीवनराम सुवेदी एक मतान्तरले विजयी भएका छन्। नेपाली कांग्रेसका
पोखरा । कास्की २ बाट नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ । कुल ८ हजार ३६३ मत गन्न
बारा । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित हुनुभएको छ । एक हजार ९५५ कूल मतमध्ये
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार बिजयी भएका छन् । नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल ८०२ मतले विजयी भएका
खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार खोटाङको सोकला गाउँपालिका वडा नम्बर -३ मा एक मत प्राप्त गरेका छन्। राप्रपाका
हुम्ला । हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार रूपा शाही विजयी भएकी छन्। शाहीले ६९
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया र बिपीनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको
बाग्लुङ । बाग्लुङको क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्र (ख) मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार जीत शेरचनले