१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले एक्लै लड्नुपर्ने अबस्था आएको भन्दै आफ्नै पार्टीका सासंदहरुले सरकारको काम कारबाहीलाई लिएर गरेको आलोचना प्रति असन्तुष्टि जनाउनु भएको छ । शुक्रबार अबेर राति सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी

सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः…

उहाँले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभएपनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।

सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई

काठमाडाैँ । नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले सरकार वाचा गरेभन्दा ठिक उल्टो बाटोतर्फ गइरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि

सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु…

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक

नेपाल शिक्षक महासंघले भन्यो–अबको आन्दोलन विगत भन्दा सशक्त हुनेछ

काठमाडाैँ । नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभएको भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने घोषणा गरेको

राष्ट्रपति पौडेलसंग कांग्रेसका नेताहरुको भेट, के भयो कुरा ?

नेता नैनसिंह महर, सांसद रञ्जित कर्ण सहितका नेताहरुले राष्ट्रपति पौडेलसंग शीतल निवासमा भेटघाट गरेका हुन् । भेटमा सहभागी नेताहरुले समसामयिक

प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीले बालेन्द्र साहले भेट नदिएको भन्दै संसदमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको

कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास

डा कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्वन्धी मुद्दामा सर्वाेच्च अदालतले पुनरावलोकनका लागि दिएको अनुमतिलाई स्वागत गर्दै पुनरावलोकनबाट आफूहरूले न्याय प्राप्त

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको…

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्री साहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को

वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा

सभापति थापाले मन्त्री र सांसदहरूबाटै उत्तेजक र धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुनुले विधिको शासनलाई चुनौती दिएको तर्क गर्नुभयो । विभिन्न माग

चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका…

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका

प्रतिनिधिसभाको बैठक बस्दै

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ

“राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक…

काठमाडौँ। राष्ट्रिय सेवा दल विधेयकमाथि सांसद मोहम्मद इस्तियाक राईको तीखो प्रश्नः “कुन सेनाको मातहत राख्ने हो ?” नेकपा (एमाले) का

सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज…

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई अनावश्यक रूपमा आन्तरिक साना घटनामा परिचालन गरेर सेनाको गरिमा र जनविश्वास

महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम…

महाधिवेशन तयारीका लागि गठित समितिहरूले जिम्मेवारीअनुसार समयमै काम अघि बढाउनुपर्नेमा जोड दिँदै लिङ्देनले सबै तहका नेता–कार्यकर्ताबीच समन्वय र सक्रियता आवश्यक

विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक…

शर्माले संक्षिप्त टिप्पणी गर्दै यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरी मुद्दाको न्यायिक निरूपण गरिसकेको स्मरण गराएका छन्।

मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई

ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी