१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवामा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक प्रकोपका रूपमा नहेरी ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन सरकारसँग माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले रसुवामा देखिएको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह रहेको

राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता…

उनले उपसभामुखले ‘संसदीय मान्यता, गरिमा र मर्यादालाई तिलाञ्जली दिएको’ टिप्पणी गर्दै संसदीय प्रजातन्त्रमा गलत नजिर स्थापित भएको दाबी गरेका छन्

नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र…

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले मुलुकका ठूला भ्रष्टाचार प्रकरणहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिकाप्रति

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे…

बैठकमा बागमती प्रदेश सरकार निर्माणका क्रममा पछिल्लो समय भएका घटनाक्रमबारे गम्भीर समीक्षा भइरहेको छ। प्रदेश सरकार गठनका क्रममा पार्टीको भूमिका,

देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन…

राप्रपाले तराई–मधेसका विभिन्न क्षेत्रमा चाडपर्व तथा धार्मिक अवसरका बेला पटक–पटक तनाव र हिंसात्मक घटना दोहोरिनु चिन्ताजनक भएको जनाएको छ। धार्मिक

हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए…

शाहीले सामाजिक सञ्जालमार्फत ‘हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए’ भन्दै विगतमा राजाको इतिहास मेटाउने र राजाका

भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा…

हिजो सार्वजनिक गरेको भिडियोपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका बेला आइतबार शाहीले फेसबुकमा स्टाटस लेख्दै आफूले वर्षौंदेखि मनमा लुकाउन खोजेका

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच समसामयिक राजनीतिक विषयमा छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

राप्रपाले भन्यो–जनताले सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्नेछन्

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । बिहीवार

कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णाली नदीमा भएको सवारी दुर्घटनापछि उद्धार कार्यमा सरकारले गम्भीर

रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गर्नुभएको छ ।

होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक :…

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई २५–२५ हजार रुपैयाँ दिएर सेन्टर खाली गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका

राप्रपाका तीन पूर्वअध्यक्षको बुझाई: जीवनकालमै पार्टी कमजोर वा पतन भएको…

पार्टी छाडेर गएका सम्पूर्ण साथीहरूलाई पुनः पार्टीमा फर्किन तथा निराश र अन्योलमा रहेका कार्यकर्ताहरूलाई नयाँ उत्साह, उच्च मनोबल र दृढ

राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन

उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रति जनतामा विशेष अपेक्षा रहेको उल्लेख गर्दै केही मतदाताले बालेनले राजसंस्था पुनर्स्थापना गर्न भूमिका खेल्न

धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस्

उहाँले नेताहरुले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताउनु भयो । उहाँले नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उहाँको

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने

संसदको रोष्ट्रममा उभिएर “नेपालले पनि भारतको जमिन मिचेको छ” भन्ने प्रधानमन्त्रीको अप्रमाणित अभिव्यक्तिप्रति राप्रपा दु:ख प्रकट गर्दछ। देशको सिमा जस्तो

खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर…

खुश्वु ओलीले सरकारले श्वार्थ समूहको प्रभाव बढनेगरी कर नीति ल्याएको आरोप लगाउनुभएको छ

संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद…

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै संवैधानिक निकायको स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाउनु भयो

कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु…

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको