© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा भएको पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक दीपक बोहराले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए । यस्तै, संयोजक बोहराले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन

हालै रूपन्देही ३ मा उपनिर्वाचनको मिति घोषणा हुने चर्चा चलिरहेको सन्दर्भमा रास्वपाले सचिवालय बैठक बोलाउनु विशेष राजनीतिक सन्देशको रूपमा हेरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रवार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका मुख्य १४ ठाउँमा आजदेखि हस्ताक्षर अभियानका लागि ’ऐक्यबद्धता डेस्क’ सञ्चालन गर्ने भएको छ

साथै, रास्वपाले भिजिट भिसा प्रकरणलाई पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि निर्णायक मोर्चा भएको भन्दै दोषीमाथि कारबाही र पीडितको न्याय सुनिश्चित

भिजिट भिसाको विषयमा छानबिन गर्न सोमबार मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिप्रति रास्वपाले असन्तुष्टि जनाएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सोमबार पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश

स्वस्थ र प्रजातान्त्रिक विधिबाट रास्वपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि यिनीहरू मविरुद्ध षड्यन्त्रमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा अझ सशक्त ढंगले अगाडि बढ्न संसदीय समितिलाई निर्देशन दिएको छ ।

सुशासनको सवालमा जनताले धेरै ठूलो कुरा खोजेको पनि होइन । बत्ती झ्याप्पझ्याप्प नजाओस्, बाढीले घर नबगाओस्, राज्यबाट प्रदान गरिने सेवासुविधा

सदनमा बोल्ने हतारोमा हामी यो देशमा, राजनीतिक संरक्षणमा विगत १८ वर्ष देखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको सङ्गठित अपराधको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग

विपक्षी दलहरुको बैठकलगत्तै साढे १२ बजे रास्वपाका नेताहरुले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्ने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजे

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले ‘दलतन्त्र’को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार भएको जनाउनु भएको छ ।

अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने ? कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक

राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौं ।