© 2023
एजेन्सी । बलिउड अभिनेत्री अदिति राव हैदरी र साउथ अभिनेता सिद्धार्थले बिहे गरेका छन् । तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका थिए जसमा परिवारका सदस्यहरु मात्र सहभागी थिए । दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसका साथै उनीहरुले एकअर्काका लागि

एजेन्सी । बलिउड अभिनेता विवेक ओबेरोय अभिनयका साथै व्यवसायिक क्षेत्रमा पनि चिनिन्छन् । उनको रियल स्टेट कम्पनी पनि छ ।

एजेन्सी । तमिल सुपरस्टार थालापथी विजय आफ्नो राजनीतिक करियरमा ध्यान केन्द्रित गर्न आफ्नो फिल्मी करियर छोड्ने तयारी गर्दैछन् । यसैबीच,

काठमाडौं । नायिका नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जालमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी

काठमाडौं। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ। मुहूर्त शटमा चलचित्रका प्रमुख

काठमाडौं। यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र

एजेन्सी । बलिउड अभिनेता सलमान खानले हालै अमेरिकी लक्जरी घडी र ज्वेलरी ब्रान्ड ज्याकब एण्ड कम्पनीका मालिक ज्याकब अरावोलाई भेटेका

एजेन्सी । केजीएफ स्टार यश नितेश तिवारीको आगामी फिल्म ‘रामायण’ मा रावणको भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टका अनुसार उनले डिसेम्बर

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोराका पिता अनिल अरोराले बुधबार बिहान आत्महत्या गरेका छन् । घटना बिहान ९ बजेको हो

एजेन्सी । बलिउडका स्टार अभिनेता अक्षय कुमार आज आफ्नो ५७ औं जन्मदिन मनाउँदै छन् । अक्षयले सन् १९९१ मा फिल्म

काठमाडौँ । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ ।

एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंह अभिभावक बनेका छन् । दीपिकाले छोरीलाई जन्म दिएकी हुन् । अभिनेत्रीलाई शनिबार दिउँसो

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ ।

काठमाडौँ । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आइपुगेका छन् । नेपाली फिल्म ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार काठमाडौ आएका

एजेन्सी । कन्नड फिल्म ‘मनदा कडालु’ को सेटमा ३० फिट उचाइबाट खसेर एकजनाको मृत्यु भएको छ । यो दुर्घटना सेप्टेम्बरमा

एजेन्सी । नेटफ्लिक्सको सिरिज आईसी–८१४ः द कान्दाहार हाईज्याक तथ्यको विकृति देखाएकोमा विवादमा परेको छ । सिरिजमा आतंकवादीहरूको हिन्दू नाम उल्लेख

एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएको केही दिनमै मलयालम अभिनेता निभिन पाउलीमाथि मंगलबार यौन शोषणको आरोप लागेको छ ।

काठमाडौँ । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच विवाद बढेको छ । गायिका अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार

काठमाडौँ । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार गरेको भन्दै अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् । मंगलबार

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो गर्भावस्थाको फोटोसुटका केही तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । अभिनेत्रीले सोमबार साँझ