२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदभित्रै सांसदले सारी तानेपछि…

काठमाडौँ । बिहीबार संसदमा हंगामा थियो । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि उनी रोष्ट्रममा जाँदैथिए, तर जान पाएनन् । सत्तापक्ष र विपक्षी दलका सांसदहरुका बीचमा धकेलाधकेलको अजस्था पनि सिर्जना भयो । यस क्रममा नेकपा एमालेका नेता केपी ओली र विपक्षी कांग्रेसका नेता धनराज गुरुङबीचको नोकझोँकको त तस्बिर

सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी

काठमाडौं । प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । सभामुखको कार्यकक्षमा बैठक

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री

प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

संसदमा जे देखियो- फोटो फिचर

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । बिहिबार बसेको बैठक सुरु हुने बित्तिकै कांग्रेस

‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी

मदन-आश्रितको सपनालाई साकार बनाउने कार्यमा अविचलित रूपमा लागिरहनु पर्छ: पूर्वराष्ट्रपति…

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको सपनालाई साकार बनाउने कार्यमा अविचलित रूपमा लागिरहनु पर्ने जनाउनु

प्रदेशसभा बलियो बन्नुपर्छः सभामुख विष्ट

विराटनगर: कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बलियो भएमा सङ्घीयता बलियो हुने बताउनुभएको छ । कोशी प्रदेशसभा सचिवालयको सभाहलमा आज

फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार

काठमाडौँ । सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको

राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १:१५ बजे बस्ने

कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल

उहाँले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने जिकिर गर्नुभयो ।

प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो

बिहिबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो चार बजेलाई सरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह गर्नुभएको

ओलीलाई शेखरको जवाफ: कुनै राजनीतिक दलको धम्कीले काँग्रेस डराउँदैन

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले काँग्रेस नडराउने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित

संसद् बैठक अघि सभामुखले प्रमुख सचेतकसँग छलफल गर्ने

संसदमा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सहमति जुटाउन सभामुखले प्रयास थालेका हुन् ।

सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले सदनमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?– तस्बिरहरु

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले कमिसन खाएर गिरीबन्धु टि–स्टेटको ७० विघा जग्गा बेचेको आरोप

आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ–अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित