२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चौबीस घण्टापछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो । सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो । निर्माणाधीन मुग्लिन–पोखरा

भारतमा विद्युत् निर्यातका लागि कार्ययोजना तयार छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि मार्गचित्र तथा कार्ययोजना तयार

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन पारित भएको छ । सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्वपूर्ण’

काठमाडौँ । वातावरण प्रदूषण हटाएर स्वच्छ हावा कायम राख्न युवाको भूमिका महत्वपूर्ण रहेको सरोकार भएकाहरुले बताउनुभएको छ । आज स्वच्छ

प्रधानमन्त्री ओलिको प्रश्न: विश्वविद्यालयमा आफैँ अशान्ति गराउने अनि शान्ति भएन…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह…

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी

आयोग गठन गर्न सरकारले ढिलो गर्नु हुँदैन: नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले सकरारले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन गर्न ढिलाइ

नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ को छानबिन सुरु

खजुरा । नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ मा क्र्याक भएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन

सहमति मै राजसंस्थालाई अभिभावकको रुपमा राखौं: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रुपमा

मन्त्रालयमा बिना कारण कुनैपनि फाइलहरु रोकिने छैनन्: मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा फाइलहरु बिना कारण नरोकिने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा

सबैलाई सत्ता चाहिएको छ, देशमा शिक्षाको स्थिति नाजुक छ: प्रथम…

काठमडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई

काँग्रेस र एमालेलाई सांसद सिंहको सुझाव–त्रिविको जग्गा बाँड्नुस् र पार्टी…

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)लाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा–आधा बाँडेर पार्टी कार्यालय

कमला नदी पुलबारे सरकारले चासो नदेखाएको अनसनरत युवाको गुनासो

काठमाडौँ । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनसन बसेको आज तेस्रो दिन

उन्नाईस हजार बढीले लिए सवारी चालक अनुमतिपत्र

चितवन । यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख

भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दसैँसम्म सम्पन्न गरिने

ललितपुर । सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो

मेरो-तेरो नभनि द्वन्द्व पीडितलाई न्याय दिनसक्ने आयोग बनाउनुपर्छ: सांसद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएर आएपनि गुनासो

नेपाल कानून व्यवसायी परिषद् विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने…

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकमा

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई सुरक्षा दिन सांसद दाहालको माग

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई सुरक्षा दिन सरकारसँग माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको

नेपाल-भारत सम्बन्ध अझ मजवुत भएको छ: परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भ्रमणले सदियौँ पुरानो नेपाल(भारत सम्बन्ध अझ मजवुत भएको विश्वास व्यक्त गर्नुएको छ।

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत । जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार