७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्नुभएको छ । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज यहाँ भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको शुभारम्भ भइसकेको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई

कीर्तिपुरमा नेपाली कांग्रेसको जित, एमालेको नराम्रो हार

बामपन्थी राजनीतिको गढ मानिएको कीर्तिपुर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट विजयी भएका छन् । नेकपा एमालेले

सल्यानको कपुरकोटको अध्यक्षमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाबहादुर पुन विजयी हुनु भएको छ । पुनले नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई

उदयपुरगढी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी विजयी

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मानबहादुर केप्छाकी मगर निर्वाचित हुनु भएको छ । सत्ता गठबन्धन दलका

स्थानीय निर्वाचन २०७९ : कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा खुम्चियो

काठमाडौंः स्थानीय तहको निर्वाचनको मतगणनाका परिणामहरु धमाधम प्राप्त भइरहेका छन् । महानगरपालिकाहरुमा मतगणना केही सुस्त देखिए पनि गाउँपालिका र नगरपालिकाहरुका

बैतडीको मेलौलीमा माओवादी, सिगासमा कांग्रेस

बैतडी । जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर

काठमाडौं महानगरपालिका: बालेन ७७७१, स्थापित ४११३

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख…

विराटनगरः निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नतिजा घोषणा हुने बताउनुभएको छ

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष

कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान विजयी

कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुवेदी विजयी

कांग्रेस र माओवादी केन्द्रले तालमेल रहेको स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी विजयी भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी

काठमाडौं महानगरपालिका: बालेन ७५३४, स्थापित ३९८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७५३४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

ललितपुरमा उपमेयर उम्मेदवार नै नभएको रुखलाई खस्यो ११५१ मत

ललितपुर महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसलाई ११५१ मत खसेको छ ।

काठमाडौंको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने

काठमाडौं महानगरपालिकाको मतगणनास्थल थपिने भएको छ ।

काठमाडौं महानगरपालिका: बालेन ७३३९, स्थापित ३८६२

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७३३९ मत प्राप्त गर्नु भएको छ ।

ठूलीभेरी नगरापलिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

ठूलीभेरी नगरपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार श्‍वर्णकुमार बुढा विजयी भएका छन् । उनी १ हजार २ सय ८६ मतसहित विजयी

काठमाडौं महानगरपालीका: बालेन ७०८९, स्थापित ३७४६

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७०८९ मत प्राप्त गर्नु भएको छ ।