७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलीभेरी नगरापलिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

काठमाडौँ । ठूलीभेरी नगरपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार श्‍वर्णकुमार बुढा विजयी भएका छन् । उनी १ हजार २ सय ८६ मतसहित विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार कर्णबहादुर रोकायालाई ३४१ मतान्तरले पराजित गरे । पराजित कर्णबहादुर रोकायाले ९४५ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा कांग्रेसकी छिरिङ टोल्मा महत ८ सय ४८ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका वीरमलकुमार भण्डारीले ६ सय ८६ मत प्राप्त गरे ।