६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखामा सुविधासम्पन्न एनपीआइ अस्पतालको सेवा शुभारम्भ

गोरखा: गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ भएको छ । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अस्पतालको उद्घाटन तथा सेवा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएको छ । करिब आठ वर्ष अस्थायी भवनको

गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र

नेपाल अर्थोपेडिक अस्पतालले मनायो वार्षिकोत्सव

काठमाडौँ: गैरनाफामूलक संस्थाका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौं, २९ साउन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा

मुटुरोग विशेषज्ञ डा. रामेश किन विदेशिए ?

डा. कोइराला लामो समयदेखि काठमाडौंको सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत थिए । उनले सरकारी नियुक्तिको पहल गरे पनि सफल नभएपछि

“मैले अझै बाँच्नुपर्छ’

विराटनगर : विराटनगरस्थित जनपथ टोलबाट छिर्ने गल्लीभित्रको एउटा घरको अध्यारो र साँघुरो कोठा । ढोका खोल्नसाथ देखिन्छन् भित्तामा टाँसिएको पुरानो

छेत्रपाटीमा चिनियाँ दूतावासको सहयोगमा डायलाइसिस सेन्टर

काठमाडौं । काठमाडौंको छेत्रपाटी नि:शुल्क सामुदायिक अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । चिनियाँ दूतावासको सहयोगमा डायलाइसिस सेन्टर निर्माण गरिएको

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबीचमा आँखा उपचारका क्षेत्रमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

पर्वत । यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ । अब

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ ।

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

गलेश्वर, (म्याग्दी) । बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

विगत २५ वर्षदेखि नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा अनवरतरुपमा योगदान पुर्याउँदै आइरहेको कलेजले स्वास्थ्य क्षेत्रका नविनतम प्रविधिहरु भित्र्याउँदै

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

तानसेन, (पाल्पा) । पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा

उमेर नपुगेका किशोरीलाई अन्डादाताको रुपमा समावेश नगराएको एञ्जल फर्टिलिटी क्लिनिकको…

काठमाडैं । एञ्जल फर्टिलिटी क्लिनिकले उमेर नपुगेका किशोरीहरुलाई अन्य फर्टिलिटी क्लिनिकहरुमा अण्डादाताका रुपमा समवोश गराएको भन्दै आएका समाचारमा कुनै सत्यता

छ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु छ करोडमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय…

कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरेर ३ सदस्यीय कार्यदल गठन भएको

स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार

खोटाङ । यहाँको जिल्ला अस्पताल स्थापनाको ३३ वर्षपछि १५ शय्याबाट ५० शय्यामा विस्तार गरिएको छ । कोशी प्रदेश सरकारले गत

तनहुँको सामुदायिक वन सर्पगन्धाको व्यावसायिक खेती

दमौली, (तनहुँ) । देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता

दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने

एजेन्सी । एक अध्ययनका अनुसार दैनिक १० मिनेट मात्र हिँड्दा आयु धेरै वर्षसम्म बढ्न सक्ने पाइएको छ । मेडिकल जर्नल