२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेत्रपाटीमा चिनियाँ दूतावासको सहयोगमा डायलाइसिस सेन्टर



अ+ अ-

काठमाडौं । काठमाडौंको छेत्रपाटी नि:शुल्क सामुदायिक अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ ।

चिनियाँ दूतावासको सहयोगमा डायलाइसिस सेन्टर निर्माण गरिएको हो ।

आरोग्य फाउन्डेसनको डायलाइसिस सेन्टर मिर्गौला रोगी, उनका परिवार र समुदायका लागि आशाको किरण बन्ने अपेक्षा गरिएको छ ।

उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले डायलाइसिस सेन्टर स्थापना भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै समर्थकमध्ये एक हुन पाउनुमा सम्मानित अनुभूति भएको जनाउनुभएको छ ।