२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री दाहालले राष्ट्रबिरोधी काम गरिरहेका छन्: सिपी गजुरेल(भिडियोसहित)

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउनुभएको छ । आईतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले लगातार जनबिरोधी र राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर

बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

रुपन्देही । स्ववियू चुनावमा रुपन्देहीको बुटवल वहुमुखी क्याम्पसबाट नेकपा एमाले निकट अनेरास्ववियु प्यानलसहित विजयी भएको छ । चुनावमा कुल २

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको

सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुझाव समितिले काम थालेको छ । सञ्चारमन्त्री रेखा शर्माको

कैलालीको मोहन्याल क्याम्पसमा अखिलका अर्जुनले १ भोटले जिते

कैलाली । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीका अर्जुन खत्री स्ववियु सभापतिमा विजयी भएका छन् । उनी प्रतिद्वन्द्वी नेविसंघका

प्रधानमन्त्री प्रचण्डले जनताको विश्वास गुमाईसकेका छन: मोहन बैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाईसकेको दावी गर्नु भएको छ ।

सभामुखको पत्रकारहरुप्रतिको टिप्पणी आलोच्य छ, आत्मआलोचना गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि

प्रधानमन्त्री दाहाललाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आज

राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता

काठमाडौं । राष्ट्रिय सभामा सासंदहरुले राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको

शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ

संसदमा एमालेद्वारा प्रधानमन्त्रीको खोजी

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाल) ले बैठकमा प्रधानमन्त्रीको खोजी गरेको छ । प्रमुख प्रतिपक्षी बेन्चमा बसेको

रवि लामिछाने राहदानी प्रकरण: मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी प्रकरणबारे मुद्दा चलाउन नपर्ने निर्णय काठमाडौँ जिल्ला सरकारी वकिल

सञ्चारमन्त्री रोस्टममा उक्लनसाथ एमाले सांसदद्वयको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री उपस्थित भइरहेको अवस्थामा मन्त्रीले विधेयक प्रस्तुत गरेकोमा एमालेका सांसदले आपत्ति जनाउनु भएको छ । आइतबारको संसद बैठकमा

संसद्मा कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षको आसनमा

काठमाडौँ । सरकारमा सहभागी हुने निर्णय गरेसँगै नेपाली कांग्रेस प्रतिनिधिसभाको सत्ता पक्षको बेन्चमा बसेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता

सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन

संसदमा सांसद बर्तौलाको प्रश्नः ‘यो सरकार कसको हो ?’

काठमाडौं । नेकपा (एमाले)का सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले यो कसको सरकार हो भन्दै प्रश्न उठाएका छन् । आइतबारको

उपराष्ट्रपतिको शपथ सोमबार

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिनुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि पत्र दर्ता