२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा सुरु भएको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मतका बारेमा छलफल गर्ने बताइएको छ । साथै बैठकमा सरकारमा सहभागीता, मन्त्रिपरिषद्मा पार्टीले लिने मन्त्रालयलगायतको समसायिक बिषयमा छलफल हुने जनाइएको छ ।  

रास्वपाले एकैसाथ केन्द्रीय समिति र संसदीय दलको बैठक बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपाले पार्टी कार्यालय बसुन्धारामा

कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । शनिवारको सहमतिअनुसार आजलाई तोकिएको समय ७ देखि ८:३० बजेसम्म

Nepali Congress
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे

मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन सांसद गौतमको आग्रह

काठमाडौँ । सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले आज

मन र विचार मिल्नेसँग गठबन्धनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ ।

व्यवसायमैत्री कानून निर्माणका लागि आफू सधैँ तयार छुः सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि आफू सधैँ तयार रहेको बताउनु भएको छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवासमा सांसदहरूको चियापान

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद तथा प्रदेश सभाका सांसदहरूका लागि चियापान कार्यक्रम आयोजना गर्नुभएको छ । शीतलनिवासमा

राष्ट्रपति पौडेल र भारतीय समकक्षी मुर्मूबीच टेलिफोन संवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उहाँका भारतीय समकक्षी द्रौपदी मुर्मूले शुक्रबार साँझ टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई तथा

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल

यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्योः उपेन्द्र…

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताउनुभएको छ ।

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन: राष्ट्रपति पौडेल(भिडियोसहित)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताउनुभएको छ । आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा

पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नु भएको छ । शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार

प्रधानमन्त्री दाहालद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान

गगन थापाले दिए राष्ट्रिय क्रिकेट टीमलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युएईविरुद्धको शानदार जितमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत

सभामुखलाई दिइयो सरकारी निवासको साँचो

काठमाडौँ । सभामुख देवराज घिमिरेलाई सरकारी निवासको साँचो बुझाइएको छ । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले बुधबार सरकारी साँचो

समानुपातिक सांसदमा जसपाले मञ्जु अन्सारीलाई सिफारिस गर्यो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सप्तरी निवासी मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ । समानुपातिक सांसद

बागमती प्रदेश: मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय