२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको मोहन्याल क्याम्पसमा अखिलका अर्जुनले १ भोटले जिते



अ+ अ-

कैलाली । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीका अर्जुन खत्री स्ववियु सभापतिमा विजयी भएका छन् ।

उनी प्रतिद्वन्द्वी नेविसंघका वीरेन्द्र भण्डारीलाई एक मतले पछि पार्दै विजयी भएका हुन् । खत्रीले २५ मत पाउँदा नेविसंघका भण्डारीले २४ मत पाए । यस्तै, एमालेनिकट अनेरास्ववियुका सुनिलकुमार चौधरीले १४ मत ल्याए ।

सचिवमा नेविसंघका ज्ञानबहादुर खाती विजयी भएक छन् भने कोषाध्यक्षमा क्रान्तिकारीकी कुमारी चौधरी विजयी भएकी छन् ।