• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, संगठनको नाम फेर्ने…

काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को केन्द्रीय समिति बैठकले २३ औं राष्ट्रिय सम्मेलन आगामी माघमा गर्ने निर्णय गरेको छ । अखिल (क्रान्तिकारी) ले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिको सातौं पूर्णबैठकको निर्णय सार्वजनिक गरेको हो

कैलालीको मोहन्याल क्याम्पसमा अखिलका अर्जुनले १ भोटले जिते

कैलाली । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीका अर्जुन खत्री स्ववियु सभापतिमा विजयी भएका छन् । उनी प्रतिद्वन्द्वी नेविसंघका

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने

क्याम्पस प्रमुखमाथि अखिल क्रान्तिकारीका विद्यार्थीद्वारा आक्रमण

अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुखमाथि आक्रमण गरेको छ ।

स्ववियु चुनावका लागि अखिल क्रान्तिकारीका कमाण्डर को को हुन् ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको

गभर्नर बिरुद्ध सत्तारुढ बिद्यार्थी संगठन सडकमा (फोटो/भिडियो)

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि गभर्नरबिरुद्ध आन्दोलन भएको हो । सरकारलाई दबाब दिएर

अखिल क्रान्तिकारीले उपाध्यक्ष कार्कीसहित नौ जनालाई गर्यो निलम्बन

आइतबार बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष पवन कार्की र आठ जना केन्द्रीय सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको हो