२१ श्रावण २०८३, बिहीबार
,
Latest
बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड सर्पदंशको उपचार ढिलाइ हुँदा ज्यान जोखिममा राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने मन्त्री पोखरेल समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
अाजकाे नेपाल (तस्वीरमा)

प्रकृतिकाे सुन्दरतम उपहार हाे नेपाल । नेपालभित्र के छैन ? यहाँका हर ठाउँ मनमाेहक छन् । अाजकाे नेपालमा यहाँ प्रस्तुत केही प्रतिनिधि तस्वीर मात्र हुन् । नेपाल चिन्न, बुझ्न हामी सबैले निरन्तर घुमघाम गर्नै पर्दछ । तस्वीरका लागि राससलाइ धन्यवाद । [caption id="attachment_58525" align="aligncenter" width="630"] सररर कागवेनी मुक्तिनाथ: पर्यटकीय जिल्ला

श्रीपेच सोमबार सार्बजनिक हुने

काठमाडौं– शाहवंशमा राजाले लगाउने श्रीपेच आउँदो सोमबार (असोज २९) बाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिने भएको छ। नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने

नेपालले एसिया छनोट ‘बी’को उपाधि जित्यो

–कुमार चौलागाई  काठमाडौँ– आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग

शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

बागलुङ: शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र

बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ: कांग्रेस

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाउन आग्रह गरेको छ । आइतबार राति अबेर सकिएको

आवास सुनिश्चित गर्ने विधेयकप्रति एक मत

काठमाडौँ, २७ भदौ (रासस) ः प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले प्रत्येक नागरिकलाई उपयुक्त र सुरक्षित आवासको व्यवस्था गर्नेसम्बन्धी उपसमितिले पेश