२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिक अभिनन्दनका लागि जुम्ला पुग्न नसकेका पूर्वराजाबाट सर्वसाधारण र आयोजकप्रति…

काठमाडौँ । जुम्लाको सदरमुकाम खलङ्गामा आज हुने भनिएको पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन प्रतिकूल मौसमका कारण हुन सकेन । खराब मौसमका कारणनेपालगञ्जबाट जुम्ला जान नसकेपछि पूर्वराजा शाहले आफू उपस्थित हुन नसके पनि आफ्नो स्वागतका लागि उत्साहपूर्वक उपस्थित भएका सर्वसाधारण र आयोजकप्रति कृतज्ञता प्रकट गर्नुभएको छ । पूर्वराजा शाह हाल नेपालगञ्जमा

डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छः प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताउनुभएको छ ।

मौलाकालिका केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल चितवनमा

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ । आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो । नवलपरासीको

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट बनाउन सक्दैनः नेता…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताउनुभएको छ । आईतवार उच्च शिक्षा र वैदेशिक

उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको

महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी उपसभापति

कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् ।

चन्द्र भण्डारी भोलि स्वदेश फर्किँदै

काठमाण्डौं । आगलागीमा परी गम्भीर घाइते भई भारतमा उपपचाररत कांग्रेस नेता तथा संघीय सांसद डा चन्द्र भण्डारी आईतबार स्वदेश फर्कने

महाविर पुनको अभियानमा राप्रपाको समर्थन र ऐक्यबद्धता

काठमाडौं । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय: मन्त्री शर्मा

शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताउनुभएको छ ।

संसद् अधिवेशन अन्त्य

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद

मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वास मत

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको

झापा घटनाबारे गोकुल बाँस्कोटा– ओलीको हत्या गराउन खोजेको हो ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

आर्थिक संकटको बेला अपारदर्शी ढंगले अयोग्य लडाकुलाई राहत दिनु अस्वभाविकः…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २÷२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति

घण्टीको सामना गर्न राप्रपा सक्षम छः पशुपति समशेर जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ ।

झापामा हात्ति आतंक नियन्त्रण हुनेगरी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न…

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ति आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग

अयोग्यलाई दुई लाख दिने भए योग्यले कति पाउने सरकारले निर्णय…

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय

कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा अयोग्य लडाकुको नाममा राज्यकोष रित्याउने…

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न