२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो तथा संवेदनशीलताको कदरले असल छिमेकी सम्बन्धको आधार बनाउँछ

सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार: अध्यक्ष नेपाल

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सङ्घीय र प्रदेश

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज प्रदेश

उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । चितवन–२ बाट

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक

राप्रपाको युवा संगठनले मुल्य वृद्धि, भष्ट्राचार, वेथिति बिरुद्ध आन्दोलन गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले मुल्य वृद्धि, भष्ट्राचार, वेथिति बिरुद्ध आन्दोलन गर्ने भएको छ । केन्द्रीय महाधिवेशन आयोजक समितिको काठमाण्डौंमा

प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा

प्रधानमन्त्रीले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयोः राजन भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । बिहीवार सिंहदरबारस्थिच गृहमन्त्रालयमा

एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः सनिता डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताउनुभएको छ । बिहीवार गृहमन्त्रालयमा नेकपा

बालाजुको कोतःधुकु पेट्रोल पम्प महानगरद्वारा सिल

पाँच वर्षदेखि घरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरिएको छ ।

राष्ट्रियसभा बैठक सर्यो

काठमाडौँ । राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । आज विराटनगर

गालीगलौजको राजनीति नगरौँः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न

रास्वपाद्वारा मतदातालाई धन्यवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा प्राप्त मत तथा सफलताका लागि आममतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा

ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप, दुई प्रहरी घाइते

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी नामाकरण गरिएको भन्दै विरोध

अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिहरु सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान…

उहाँले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरुको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो

काठमाडौंका सबै ठाउँमा सिसीटिभीको व्यवस्था गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँमा सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । काठमाडौंमा

एमालेको आरोपः अध्यक्ष ओली सहभागी कार्यक्रममा सत्तापक्षका कार्यकर्ताहरुले अबाञ्छित गतिविधि…

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टीका केपी शर्मा ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अबाञ्छित

चिकित्सा शिक्षा आयोगमाथि भ्रम फैलाउने र आक्रमण गर्ने कार्य हुँदै…

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले पछिल्लो समयमा चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर प्रहार भइरहेको बताउनुभएको

समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ– खिमलाल देवकोटा

काठमाडौँ। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा उहाँले समानुपातिक निर्वाचन प्रणाली