२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेशको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बनाउन प्रयास जारी

विराटनगर । प्रदेश सभाको दोस्रो निर्वाचन पछि पनि प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ । निर्वाचन पछि नेकपा एमालेले ४० सदस्य प्रदेश सभामा पुर्‍याएपछि संसदीय दलका नेता बनेका हिक्मतकुमार कार्की नेकपा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थन एवं साथ पाएर कोशी प्रदेशको मुख्यमन्त्री बत्र

प्रतिनिधिसभाको शून्य समय: सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ। निधि निवास नयाँबानेश्वरमा

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको

राष्ट्रिय शतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीहरुको अनुगमन– तस्बिरहरु

काठमाडौँ । राष्ट्रिय शतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन शुरु गरेको छ । कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको

कोशी प्रदेश: बजेटसम्बन्धी दुई अध्यादेश जारी

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गर्नुभएको छ । प्रदेश

नागरिकताविहीन नागरिकलाई छिटो न्याय दिनुपर्नेमा सांसदको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिनुभएको छ

प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु

काठमाडौँ ।प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० माथि आजदेखि मन्त्रालयगत छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा तीन मन्त्रालयको विभिन्न शीर्षकमाथि

सांसद पन्तको प्रश्न: धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?(भिडीयोसहित)

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले

संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक: सभामुख घिमिरे(भिडीयोसहित)

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक

शंकर दास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

काठमाडौँ । सरकारले निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित

आजदेखि विनियोजन विधेयकमाथि छलफल सुरु हुने, यस्तो छ कार्यतालिका

जसअनुसार जेठ ३२ गतेदेखि आगामी असार ८ गतेसम्म सम्बन्धित मन्त्रालयत, सचिवालय र कार्यालयगत शीर्षकमाथि छलफल हुनेछ भने असार १० गतेदेखि

कोशी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कोशी प्रदेशमा एमाले नेतृत्वमा रहेको सरकार अल्पमतमा परेपछि चालु बजेट अधिवेशनलाई अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने तयारी थालिएको छ ।

कोशी प्रदेश नामकरण सम्बन्धी विधेयक प्रमाणीकरण

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ आज प्रमाणीकरण गर्नुभएको छ

अर्थतन्त्रलाई गति दिन लागिपरेको छुः प्रधानमन्त्री दाहाल

दैलेख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताउनुभएको छ । कुल शिरोमणि दासु स्मृति

माओवादी नेता शर्माद्वारा नागरिकताबिहीनहरुको न्यायका लागि सत्याग्रह बस्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ ।

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँः प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ।

सूर्तिजन्य पदार्थको करवापतको सबै रकम आफ्नो मन्त्रालयले पाउनु पर्छ: स्वास्थ्यमन्त्री…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थको करवापत संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने दावी गर्नु भएको

माईतीघरमा नागरिकता विहीनहरुको प्रदर्शन– तस्बिरहरु

काठमाडौँ । नागरिकताविहीन संघर्ष समितिले बिरोध प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकता बिहीनहरुलाई नागकिरता दिनुपर्ने माग

कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ

विराटनगर । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका अध्यक्ष सरोज पोखरेललाई पक्राउ गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष