२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नक्कली भूटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन उहाँका तर्फबाट १० कानुन व्यवसायीले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म

संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग संसदीय सुनुवाइ समितिले छलफल गरिरहेको छ । समितिले बिहीबार कार्कीको सुनुवाइ

भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न प्रेस सेन्टरको ध्यानाकर्षण

काठमाडौँ । प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरका अध्यक्ष

अस्थिरता रोक्न मधेस सरकारलाई एमालेको समर्थन– महासचिव पोखरेल

उहाँले यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताउनुभएको छ ।

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिए: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले जनविरोधी तत्वहरु एजेण्डविहीन बनेका र जनतामा नाङ्गिएको पनि बताउनुभयो । उहाँले राम्रो काम गरेर मात्रै नभई राम्रो काम

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ

मन्त्रिपरिषद्को निर्णयः एनसेल प्रकरणमा नेपालको पक्षमा खटिनेलाई धन्यवाद

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु हुँदैन: मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताउनुभएको छ । मंगलवार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको

स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग

रास्वपा अध्यक्ष लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज संक्षिप्त भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष र चीनका जनकंग्रेस अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, ‘ठूलो समस्या छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा

निगमका जहाज थप्न नदिन षड्यन्त्र भइरहेको मन्त्री किरातीको भनाइ

मन्त्री किरातीले निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्ने नखुलाए पनि निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज

गण्डकीमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने

गण्डकी । गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन: महामन्त्री थापा

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ । कांग्रेस मकवानपुर

मधेसका मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिँदै

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनु पर्छ: प्रमुख निर्वाचन…

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताउनु भएको छ ।

पाकिस्तानी र कोरियाली राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त पाकिस्तानी र दक्षिण कोरियाली राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।