२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसदहरु भन्नुहुन्छ– ‘बजेट सन्तुलित देखिएन’

काठमाडौँ । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँहरुले वर्तमान आर्थिक समस्याको दीर्घकालीन समाधान खोज्ने र वितरणमुखी कार्यक्रमलाई

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ: सांसद गिरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभएको छ । आईतवारको

एकीकृत समाजवादी कुनै पार्टीमा गएर विलय हुँदैन, बरु पुरानो नेकपा…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन्

सिधै किसानको हातमा अनुदान दिन्छौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ

सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए

विकास र समृद्धिको ढोका खोल्छौँः अध्यक्ष ओली

गल्याङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीको हीतमा बढी ध्यान दिएको छु: प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीतका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताउनुभएको छ । शुक्रवार

सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन– स्वर्णिम…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति

लुम्बिनीको नीति तथा कार्यक्रम: कृषि र पर्यटनलाई उच्च प्राथमिकता -पूर्णपाठ

सरकारले बुटवललाई आर्थिक हव बनाउने नारा कार्यक्रममा समेटिएको छ भने औद्योगिक विकासका लागि बाँकेको नौवस्तासहित औद्योगिक क्षेत्रको विकासमा प्राथमिकतामा राख्ने

निर्वाचन आयोगका जिल्ला कार्यालयहरु हटाउने कुरामा सत्तारुढ दल नै विपक्षमा

काठमाडौँ । निर्वाचन आयोगका जिल्ला कार्यालयहरुलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रश्तावमा स्वयं सत्तापक्ष दलहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति बन्यो: अर्थमन्त्री…

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय

यस बजेटबाट आशा गर्नु भनेको न्यालको रुप रोपेर स्याउ फलाउन…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन: काँग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट

हामी पनि संसदमा टिस्टा काँगडा समेटिएको नक्सा टाँसौं: रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालले पनि आफ्नो संसद भवनमा टिस्टा र काँगडा समेटिएको नक्सा टाँस्नुपर्ने बताएका छन्।

जिल्ला निर्वाचन कार्यालयको खारेजी नभई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको…

उहाँले निर्वाचन व्यवस्थापन ऐन, मतदाता नामावली संकलन र अन्तर्राष्ट्रिय सम्मेलनका कार्यहरू अगाडि बढाउन सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।

कोशी प्रदेश: नीति र कार्यक्रम तथा बजेट अन्यौल, नयाँ सरकार…

विगत देखि सहज रुपमा सरकारको नीति, कार्यक्रम एवं बजेट आइरहेको कोशी प्रदेशमा यस पटक अन्यौल देखिएको छ । वर्षे तथा

कार्यसम्पादन समितिको बैठक बस्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजेबाट बैठक

गेटा मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल, स्थानीयवासी चिन्तित

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ ।

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति आवश्यक: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ । बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन