१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल विश्वविद्यालय अगाडी बढ्नेमा शंका छ: सांसद पन्त

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडी बढ्नेमा आशंका व्यक्त गर्नुभएको छ । आईतवारको प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडी

कांग्रेस प्रचार विभागमा ३ सदस्य थपिए

काठमाडौँ । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा ३ जना सदस्य थप गरेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८र७९ वार्षिक प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० माथि सांसदहरुको…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफ

असारमा विकासको मुहानै फुटेको देख्न पाए: गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति

संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न  महामन्त्री शर्माको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ । सङ्घीय

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको निधन

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको आइतबार निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई

व्यवहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक

प्रतिनिधिसभा कार्यसूची: मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने कार्यसूची तय गरेको छ ।

श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन काँग्रेस प्रदर्शन

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले श्रमीकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आईतवार काठमाडौंको माईतीघरमा

एमाले केन्द्रीय प्रचार विभाग: ११ सदस्य मनोनीत

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । शनिबार केन्द्रीय सचिवालयको बैठकले प्रचार विभाग

गुजरात उच्च अदालतलाई चुनौती दिँदै राहुल गान्धी सर्वोच्च अदालतमा

नयाँ दिल्ली । कांग्रेस नेता राहुल गान्धी मोदी उपनाम मानहानि मुद्दामा सर्वोच्च अदालत पुगेका छन्। आफ्नो निवेदनमा गान्धीले यसअघि गुजरात

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ: मन्त्री…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको

बिमिस्टेक परराष्ट्रमन्त्रीको रिट्रिटमा भाग लिन मन्त्री साउद थाइल्याण्ड जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड जानुहुने भएको छ । विमस्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको

जनताको स्वार्थभन्दा माथि केही छैन, एमालेले त्यसबाहेक अरू देख्दैनः वरिष्ठ…

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले)विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताउनुभएको छ ।

साथीहरुले साथ दिए संसदीय दलको नेता परिवर्तनमा लाग्छुः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।

काठमाडौँ महानगरको बजेट पारित, मेयर बालेन्द्रको प्रस्ताव सर्वसम्मत

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरसभामा पेश गरेको बजेट शुक्रबार सर्वसम्मतले पारित भएको छ ।

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।