• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

बिमिस्टेक परराष्ट्रमन्त्रीको रिट्रिटमा भाग लिन मन्त्री साउद थाइल्याण्ड जाँदै



फाईल फोटो

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड जानुहुने भएको छ । विमस्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल बैंककतर्फ प्रस्थान गर्न लागेको हो ।

जसअनुसार आइतबार दिउँसो साढे १ बजे उहाँ थाइस्माइल एयरवेजमार्फत त्यसतर्फ प्रस्तान गर्नुहुने कार्यक्रम छ । उहाँ साउन २ गते स्वदेश फर्कने कार्यक्रम छ ।