२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?
यु–१९ विश्वकपमा नेपालको हारबाट सुरुवात

काठमाडौँ । आइसिसी यु-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा आइतबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय तीन रनको लक्ष्य पछ्याएको नेपाल दुई सय ३८ रनमा सीमित भयो । नेपालका लागि अर्जुन कुमालले

अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ…

काठमाडौं । एक युवकको हत्या अभियोगमा अखिल ९क्रान्तिकारी०की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ

९० रन बनाएर आउट भए अर्जुन कुमाल

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगितामा न्यूजिल्याण्डविरुद्ध नेपालले आठौं विकेट गुमाएको छ । आठौं विकेटका रुपमा नेपालले ओपनर

ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राखौं: डा. बाबुराम…

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नेपालको ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राख्नु पर्ने जनाउनु

जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ:  नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र

माघ ३ गते स्वयम्भूस्थित घरको डेरामा फेला परेको शवको पहिचान…

काठमाडौं : माघ ३ गते काठमाडौं महानगरपालिका १५, शोभाभगवती, स्वयम्भूस्थित सरिता गिरीको घरमा सढेको अवस्थामा फेला परेको शव सफिना मियाको

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण

महिला आयोगले सरकारलाई भन्यो: विद्यालय तहको पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउनू

काठमाडौँ । राष्ट्रिय महिला आयोगले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउन सरकारलाई सुझाव दिएको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले

भारतीय मुलका रेड्डीले नेपालविरुद्ध शतक हाने

काठमाडौँ । भारतीय मुलका स्नेहिथ रेड्डीले नेपालविरुद्ध शतक बनाएका छन् । आइसिसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्याण्डका रेड्डीले

जाजरकोट भूकम्प: रुकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण

त्रिवेणी । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी

छ महिनामा करिब सात खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०र८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ ।

पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहानबेलुका गाईभैँसीका बाच्छाबाच्छीरपाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्ययापन कार्यमा बित्ने

सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो : एमाले…

चितवन, माघ ७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको तथ्य औंल्याउनु भएको

भन्सारको ‘सेटिङ’ भत्काउने काम भएको छ: महानिर्देशक पौडेल

काठमाडौँ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरुको ‘सेटिङ’ भत्काइएको

प्रधानमन्त्री कप: कोशी प्रदेश २५ रनमा अलआउट

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको

मधेस प्रदेश राजधानीमै छैन खानेपानी

जनकपुरधाम । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल

निरन्तर बढेको जाडोले पूर्वी तराईका जनजीवन प्रभावित

जलेश्वर । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ । लगातारको चिसो

काठमाडौँ महानगरमा बढे करदाता

काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय

एउटै विषय फरक फरक समितिमा छलफल भइरहेकोबारे सभामुखसँग समिति सभापतिको…

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिसँग छलफल गर्नुभएको छ । आईतवार सिंहदरबारमा संसदीय समितिका सबै सभापतिहरुसँग सभामुख घिमिरेले

समितिहरु संसदीय क्यालेण्डरअनुसार चल्न सकेनन्: सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भएपनि सफल नभएको बताउनुभएको छ । आईतवार