८ भाद्र २०८३, सोमबार
,
Latest
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० रन बनाएर आउट भए अर्जुन कुमाल



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगितामा न्यूजिल्याण्डविरुद्ध नेपालले आठौं विकेट गुमाएको छ ।

आठौं विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको हो । ९० रन जोडेका कुमाल आउट भएका हुन् ।

नेपालले पहिलो पावर प्ले मै दुई विकेट गुमाएको थियो । त्यसपछि लगातार विकेट गुमाएको नेपालले ३७ दशमवल ३ ओभरमा ८ विकेट गुमाएर १७७ रन जोडेको छ ।