२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गर्नुभएको छ । शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको २५५ औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे

शिक्षकहरु घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस

‘घरबेटीलाई घरको माया लागेजस्तै देशको माया राजालाई जति अरुलाई लाग्दैन…

भक्तपुर। दिनरात नभनी माटो, ढुंगा, इँटा, बालुवा, काठ थुपारेर रगतपसीना बगाई बनाएको सानो झुपडी नै किन नहोस् त्यसको माया जसरी

शाखा विस्तारको लागि देश दौडाहामा राष्ट्रिय खाद्य बैंकको टोली

काठमाण्डौ । रैथाने कृषि उपजको उत्पादनमा वृद्धि र त्यसको सरल बजारीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यसहित २ वर्षअघि स्थापना

१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई पक्राउ

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन आग्रह गरेको छ ।

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ बिपीको विचारबाट फालिएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

खेल क्षेत्रलाई मर्यादित, सुरक्षित एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी…

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अगाडि

पानामा रोग देखिएपछि केरा आयातमा कडाइ

भैरहवा (रुपन्देही), ।  भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा

शिक्षकहरुको माग तुरुन्त सम्बोधन गरौँ– शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शिक्षकहरुले राखेका मागहरु तुरुन्त सम्बोधन गर्न सरकारसमक्ष आग्रह गर्नुभएको छ । सामाजिक

पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन

काठमाडौं । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका

हेलो सरकारमा कस्तो छ त गुनासो तथा सुझाव

काठमाडौँ ।  सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुन: २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप

पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आज पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक बर्षको साउन,

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई

काठमाडौँ । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ

प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जान लाग्नुभएको छ । नयाँ दिल्लीमा यही असोज ८ देखि

विश्वमा शान्ति स्थापना आजको आवश्यकता– पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति विश्वको साझा चाहना भएको बताउनुभएको छ । विश्व शान्ति दिवसका अवसरमा शुभकामना दिँदै उहाँले

भारतले बन्द गर्यो क्यानडामा भिसा सेवा

काठमाडौँ। भारतले क्यानाडामा भिसा सेवा बन्द गरेको छ । क्यानडास्थित भारतीय नियोगले सञ्चालन समस्याका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा

सहेला फाँटमा कागतीखेती

बलेवा (बागलुङ) ।  तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती

प्रहरी कर्मचारीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

संखुवासभा । प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा