२३ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपा बाहेक सबै राजनीतिक दल जनताको अग्नि परीक्षामा असफल भए:…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गर्नुभएको छ । सोमवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष लिङदेनले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको

एमाले मधेश सरकारमा जाने, मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री यादव

काठमाडौँ । नेकपा (एमाले) मधेश सरकारमा जाने भएको छ । सरकारमा जान सहमत भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मन्त्रिपरिषद्

बिमस्टेक लगायतका संगठनहरु भीआईपीहरुको भ्रमणका निम्ति मात्रै प्रयोग भए: सांसद…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बिमस्टेक लगायतका संगठनहरुबाट नेपालले लाभ लिन नसकेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभाको

बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन: परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित सर्वोच्च अदालत परिसरबाटै पक्राउ

काठमाडौँ । प्रहरीले सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र

रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा:…

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता…

काठमाडौँ । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश भएको छ । सोमवारको प्रतिनिधि

सहकारी समस्या समाधानका लागि छानविन आयोग गठन गरौँ: सांसद पोखरेल

काठमाडौँ । नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानविन आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ

सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैन: सांसद परियार

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताउनुभएको छ । सोमवार प्रतिनिधि

घर छाडेर सहर पस्नेभन्दा विदेशिने दोब्बर

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता

दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री

पोखरा । एकीकृत समाजवादी त्याग्दै स्वतन्त्र सांसदको हैसियतमा आएका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज

सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भुमिका खेल्छु: सभापति…

काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित

राष्ट्रियसभा: शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ

प्रतिनिधिसभाको शून्य समय: चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

गण्डकी । “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा

राष्ट्रपति पौडेल पूर्णाहुती पुजामा सहभागी –तस्बिरहरु

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैतको मूल छत्र-गजुर जीर्णोदवार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार

वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना छ: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताउनुभएको छ । सोमवार

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

मुग्लिन । कुरिनटारस्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७

गगन थापालाई सांसद चौधरीको जवाफ: अरुलाई औँला देखाउनुअघि आफैँतर्फ फर्र्किएका…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न आग्रह गर्नुभएको छ । सोमवार