२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
कलाकार दुलालले गरे रत्नपार्कमा ‘काग’ सम्मेलन

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन् ।

काग तिहारमा रत्नपार्कमा काग सम्मेलन

काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । रोल… यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित

नाटककार समको जन्म घर निरीक्षण अवलोकनमा प्रमुख शाह: राष्ट्रिय सम्पत्ति…

काठमाडौँ । राष्ट्रको सम्पत्तिको रुपमा संरक्षण गर्नु पर्ने, मर्मत सम्भार गर्नु पर्ने काममा काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रमुख बालेन्द्र शाह

मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहनुुभएका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुुनझेङबीच

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत

जाजरकोट भूकम्प: प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

भेरीगङ्गा । भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

बर्दिया: तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

काठमाडौँ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ

आजबाट काञ्जी हाउस सञ्चालनमा,पहिलो दिन ५ वटा बाच्छाबाच्छी लगिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ । महानगरपालिकाका विभिन्न स्थानका सार्वजनिक ठाउँबाट नगर प्रहरी बलबाट खटिएका

युटुवर मनोज मानवलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । युटुवर मनोज मानव भन्ने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला

अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

काठमाडौँ : उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण

ट्रकको ठक्करबाट युवकको मृत्यु

जानकी (बाँके) : बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले

सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन

सुदूरपश्चिम : विपद् जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री अध्यक्ष रहने ‘प्रादेशिक कार्यमञ्च’ गठन गरिएको छ ।

युएसएआईडीको सुआहारा परियोजनाद्वारा नेपालमा आमा र बालबालिकाको पोषण अवस्थामा सुधार

काठमाडौँ, नेपाल । सुआहारा २ “गुड न्युट्रिसन” परियोजनामार्फत पोषणमा युएसएआईडीले गरेको लगानीको परिणामस्वरूप नेपालमा आमा र बालबालिकाको पोषणको अवस्थामा सुधार

राष्ट्रपतिद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री

भूकम्पपीडितलाई सात दिनको तलब

काठमाडौँ । सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र

पोखराको लेकसाइड २४ घण्टा खोल्न दिन उच्च अदालतको आदेश

कास्की । उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका

वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध महिला आयोगमा उजुरी

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारी विरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । आफूलाई पत्नीको रुपमा स्वीकार गर्न

‘१२ बुँदे’हरूलाई रवीन्द्रको ‘एक बुँदे’ कटाक्ष

काठमाडौं । राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनता मिल्नुको बिकल्प