२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो । प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने

नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौँ : नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७

बाल साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौं । बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ । कलाकार के के कर्माचार्यका अनुसार ९० वर्षको उमेरमा आज बिहान

मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्: बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको जनाउनु भएको छ । सामाजिक सञ्जालमार्फत

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु हुँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल

पुजा गर्न गाईवाच्छा संरक्षण केन्द्र गोठाटारमा सर्वसाधारणको भीड

काठमाण्डौ । दुध नदिई थारो भयो या रोग लाग्यो उपचार गर्नुपर्छ भनेर अनि गाईले वाच्छीको साटो बाच्छो पायो भनेर त्यसलाई

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउनु हुने भएको छ । राष्ट्रपति

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

म्याग्दी । मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् ।

निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको…

काठमाडौँ, २८ कात्तिक: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति

दुर्घटनामा एकको मृत्यु, आगलागीमा ३० लाखको क्षति

काठमाडौं : माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई

टिकटक प्रकरण: टुइटर फेसबुक पनि प्रतिबन्ध हुनसक्छ- राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध निरंकुशताको बाटो भएको भन्दै स्वीकार नगर्ने बताउनु भएको

टिकटक बन्द गर्नु प्रचण्ड सरकारको तानाशाही मनोवृत्ति — सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद डा. सुनिलकुमार शर्माले नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि

तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

काठमाडौँ : फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी

सन्दुक र महावीरसहित १० जनालाई सम्मान

काठमाडौँ । प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा सन्दुक रुइत र वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष

जाजरकोटका भूकम्प पीडितलाई भिसिएनको सहयोग-फोटो फिचर

काठमाडौं । जाजरकोटका भूकम्प पीडितलाई ईस्टिचिइ् नेपालको सहयोगमा भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ । जाजरकोटको

राष्ट्रपति पौडेलबाट गाई पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन

दियोबाट आगालागी हुँदा छब्बिस लाखभन्दा बढीको क्षति

टक्सार (भोजपुर) । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला

दियोबाट आगो सल्किँदा …

किमाथाङ्का (सङ्खुवासभा) : सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गए राति

आगलागीहुँदा ५० लाखभन्दा बढीको क्षति

इनरुवा: गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१