२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ । छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले  विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको

राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार पक्राउ

वीरगञ्ज (पर्सा) : प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९

गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन : वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ

बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

दमौली (तनहुँ) : चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा

जाजरकोटमा चिसोले थप तीनको मृत्यु

जाजरकोट: चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ; प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । आज यहाँ लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार

छठ पर्वले  नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा काम गरेको…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वलाई नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा लिन सकिने जनाउनु भएको छ । पूर्व

चीनको विशाल पाण्डा राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा भेटियो

चीनको विशाल पाण्डा राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा भेटिएको छ । हालै, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा २०२३ मा विशाल पाण्डा राष्ट्रिय

अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

गण्डकी । कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा

‘जलवायु परिवर्तनका मानवताका लागि गम्भीर चुनौती’

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा

सजाइँदै राजधानीका छठ घाट, गौरीघाट–गुह्येश्वरी क्षेत्रमा झिलीमिली

काठमाडौँ : पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलीमिली बत्तीले उज्यालो बनाइएको छ । तिहारको उज्यालो छँदैथियो यसवर्षदेखि छठलक्ष्यित

जाडो छल्न नेपाल आइपुगे चरा

जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक

जुवाको खालबाट असीजना पक्राउ

चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु पाँच

जाजरकोट भूकम्प: पैतालिस स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट: जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य

राष्ट्रिय ध्वजावाहक सम्मान नेपाल एयरलाइन्सलाई

काठमाडौँ:  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान

तिहारमा नबिकेका फूल गुर्जो अभियानलाई निःशुल्क

काठमाडौँ: तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिएका छन् । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

काठमाडौँ: भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । कालापत्थरमा

हेटौंडाको हुप्राचौरमा झाडीमा सालनाल सहितको बच्चा भेटियो

काठमाडौं । हेटौंडाको हुप्राचौर सालनाल सहित बच्चा फेला परेको छ । बच्चा रोहीरहेको आवास सुनेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए

तीन जनालाई त्रिमूर्ति पुरस्कार

काठमाडौं: त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई

टिकटकको दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र ,विचार र अभिव्यक्तिको स्वतन्त्रको…

काठमाडौं । टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विचार र अभिव्यक्तिको स्वतन्त्रको विरुद्धमा रहेको टिकटकले जनाएको छ । नेपाल दूरसञ्चार