© 2023
काठमाडौं । देशका विभिन्न ठाउँमा आएका बाढी, पहिरो र डुवानमा परेर शनिबार मात्रै ९ जनाको मृत्यु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज पनि भारी वर्षा हुने जनाएको छ । यो क्रम भोलिसम्मै जारी रहने छ । शनिबारको बाढी, पहिरो र डुवानका क्रममा नागरिकले पाएका सास्ती । सप्तरीको

काठमाडौँ । इंग्ल्यान्ड युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले

अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन् । यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ । आज बिहान ४ बजेको मापनअनुसार

रायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।

जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिराेमा परेर आज तीनजना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिराेमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आज बसेको प्रथम बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित भएको छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुसँग प्रतिवाद गर्न पार्टीको नेता, कार्यकर्तालाई

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर

पर्वत । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।

गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ । घर माथिबाट अचानक

म्याग्दी । अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन्

विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ ।

ढोरपाटन, (बागलुङ) । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे

काठमाडौँ । फ्रान्स युरो कप २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै

किर स्टार्मरले शुक्रबार पहिलो पटक बेलायतको प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिटमा प्रवेश गर्नुभयो र मुलुकको भाग्य पुन:स्थापित गर्नका लागि तत्काल कारबाही

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्युनतम समर्थन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता