२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्नेगरी बोलाईएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय र महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने उनले बताए । महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन आज दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली

राष्ट्रियसभा विधानत: बलियो, व्यवहारमा कमजोर: राज्यमन्त्री चपाईं

कर्णाली ।  नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रुपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपन्मुख समुदायको पनि

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको

कोशी प्रदेशसभामा प्रतिस्थापन विनियोजन विधेयकमाथिको छलफल सकियो

‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट

बालकृष्ण खाणले न्याय पाउनुहुन्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि मनाइयो

नवलपुर । समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्यतिथि विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । सोमबारदेखि

बराइँसराइको समस्या विकराल: मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान

निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन: विमलेन्द्र…

जनकपुरधाम । हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिनुभएको छ

संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन सक्दैन:…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम ब्याज खान होइन: श्रममन्त्री…

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा

त्रिवि प्राध्यापकको स्वीकारोक्तिः आज क्लास भएन !

देशभित्र खुलेका विभिन्न विश्वविद्यालयले अहिले विद्यार्थी अभाव झेलिरहेका छन् । देशको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय, राम्रो पढाईका लागि नाम कमाएको

संसदीय समितिलाई प्रभावकारी र परिणाममुखी बनाउनुस्: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी र परिणाममुखी तुल्याउन निर्देशन दिनुभएको छ । सङ्घीय संसद्

राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक जारी

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी रहेको छ । बैठक तीन दिनसम्म

कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिने

काठमाडौँ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिनुभएको छ । चालिसे

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि वृहत् राष्ट्रिय मोर्चा बनाउन राप्रपा…

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्र स्थापना तथा सङ्घीयता खारेजीका लागि वृहत् राष्ट्रिय मोर्चा निर्माण

आफूले बोलेको कुरा पुरा गर्नेछु: रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोलेको कुरा पुरा गर्ने बताएका छन् । सोमबार कमला

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा बस्दै

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्न लागेको छ । आजदेखि

झापाको कार्यक्रममा जनसहभागिताका लागि पूर्वराजा शाहद्वारा धन्यवाद व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार बिर्तामोडमा आयोजित कार्यक्रममा व्यापक सर्वसाधारणको सहभागिताका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । मेचीनगरस्थित होटल