२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्नेगरी बोलाईएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय र महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने उनले बताए ।

महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिने सभापति देउवाको तयारी छ । कांग्रेस महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्दैछ ।