२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.51

Wind: 1.54

Humidity: 48

Latest
नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा केपी ओली कप क्रिकेट : काठमाडौँ र हटौँडा विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी

काठमाडौँ। दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पु¥याएको छ । चितवनले पहिलो खेलमा

शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना

अक्षयकोष परिचालनका लागि सात सदस्यीय समिति गठन गरिएको छ । एक सय २२ जना विद्यार्थी रहेको उक्त विद्यालयमा १२ जना

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएको भन्दै मुलुकको राष्ट्रियता रक्षाका निम्ति सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । चैत ३० गतेसम्म हुने

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

सम्मानित नेता खनालले २०८४ सालको चुनावअघि नै कम्युनिष्ट शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । “वामपन्थी एकताको विकल्प छैन । टाउको

भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन

तीन जना भारतको गडवालमा चार महिनादेखि काम गर्दै आएका थिए । उनीहरू घर फर्कने क्रममा लुटिएका हुन् । बुढा सम्पर्कमा

एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने

अधिवेशनमा उक्त प्रदेशमा रहेका १४ जिल्लाका विभिन्न सङ्घ तथा जनवर्गीय सङ्गठनहरूबाट करिब ७०० प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा

तुलसीपुर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । नेपाल थारु सङ¬्घको

केपी ओली कप क्रिकेट : काठमाडौँ र हटौँडा विजयी

प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ

तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ । तीनकुने घटनामा ज्यान गुमाएका

नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः…

सभामुख घिमिरेले आगामी मे १६–१८ मा नेपालमा ‘सगरमाथा संवाद’ आयोजना हुने जानकारी दिँदै पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय

तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग

यही चैत १५ गते तीनकुनेमा घटेको हिंसात्मक घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा नेपाल प्रहरीले चैत २० गते सार्वजनिक

एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित

बलिङतर्फ अफगानिस्तानका लागि वाहिदुल्लाह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले दुई दुई तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह

जनअधिकार सङ्कुचित बनाउने कुनै राजनीतिक पद्धति स्वीकार्य हुँदैनः अध्यक्ष नेपाल

निरङ्कुश शासन व्यवस्था पुनः स्थापनाका लागि प्रतिगामी शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष नेपालले जनअधिकार सङ्कुचित बनाउने त्यस्तो राजनीतिक पद्धति कुनै

सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले कठालोमा समातेर गलहत्याउने प्रभु…

जनआन्दोलन दिवसको अवसरमा दलाल दलतन्त्रको लुट एंव भ्रष्टाचार विरुद्ध आजपाद्वारा काठमाडौंमा आयोजित तेस्रो जनआन्दोलनको बिरोध प्रदर्शन समेत भएको छ । 

वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान

काठमाडौँ। विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक

राम मन्दिरमा तीन लाख भक्तद्वारा पूजाअर्चना

काठमाडौँ। रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तले पूजाअर्चजना गरेका छन् । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज

काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नुभएको छ ।

देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाउनुभएको छ । आईतवार

३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा…

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको