३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारसँग जेन–जी नागरिक अभियानको मागः मानव अधिकार आयोगको प्रतिवेदन तत्काल…

काठमाडाैँ । राष्ट्रिय जेन–जी नागरिक अभियानले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।आइतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अभियानले जेनजी आन्दोलनको दोषीहरुबारे आयोगले तथ्य बाहिर ल्याएको उल्लेख गर्दै उनीहरुमाथि तत्काल अनुसन्धानको प्रक्रिया अघि बढाई कारबाही गर्न माग गरेको हो । आयोगको प्रतिवेदनले जेनजी आन्दोलनबारे

प्रतिनिधि सभा नियमावली मस्यौदाको प्रश्तावनामा भएको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था…

काठमाडाैँ । प्रतिनिधि सभा नियमावली मस्यौदाको प्रश्तावनमा भएको ‘वाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन सांसदहरुको माग गर्नुभएको छ । आइतवार बसेको

प्रधानमन्त्री साहको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति…

काठमाडाैँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको

बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

काठमाडाैँ । बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य

फिनटेक मार्केटप्लेस राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछः गभर्नर पौडेल

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस’

कृषि बजेटले साना किसानलाई उत्साहित गर्न नसकेको राष्ट्रिय कृषक समूह…

काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ नेपालले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कृषि तथा पशुपन्छी विकास क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको समीक्षा

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

काठमाडाैँ । जुम्लाकाे हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा रु छ करोड लागतमा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश

मतदाता नामावली (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडाैँ । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ । सभाको आइतवारको बैठकले प्रतिनिधि सभाबाट आएको

नेपाल चेम्बर अफ कमर्शको बजेट मूल्यांकन: सकारात्मक कार्यान्वयन भए अर्थतन्त्रले…

काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको

जीडीपीको अनुपातमा यो बजेट सानो आकारको होः अर्थमन्त्री वाग्ले

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडाैँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान गरिएको छ । साथै बसको टिकट पनि

प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट…

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ । सभाको आइतवारको बैठकबाट प्रतिनिधि

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडाैँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभएको छ । नेपालस्थित

एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मुल गर्ने काममा सरकार तत्पर…

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतवार

सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी ३९ हजार नेपालीले गुमाउँछन् ज्यान

काठमाडाैँ । नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विश्व सुर्तीजन्य पदार्थरहित

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री…

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

वास्तविक समाजवाद र साम्यवाद महानगरमा हुँदा मैले लागू गरेको थिएँः…

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले गरिब र विपन्नलाई निःशुल्क शिक्षा–स्वास्थ्य उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताउनुभएको छ । आइतवार बसेको

प्रधानमन्त्री भन्छन्ः हाम्रो ध्यान पैसामा छ

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले नेपाललाई पैसाको आवश्यकता भएकोले सरकारको ध्यान पैसा बढाउनेतिर रहेको बताउनुभएको छ । आइतवार बसेको प्रतिनिधिसभाको

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री…

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताउनुभएको छ । प्रतिनिधिसभाको